अब सेयर ब्रोकरहरुको पनि मर्जर, मन्त्रालयमा पुग्यो फाईल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2019 | 05:52:10 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुबीच मर्जरको चर्चा चलिरहेको बेला नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुलाई मर्जमा लाने भएको छ। बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावलीलाई संशोधन गरी ब्रोकरहरुलाई मर्जमा लाने भएको हो । 

उक्त संशोधन प्रस्ताव बोर्डले अर्थ मन्त्रालयमा पेश गरिसकेको छ । स्रोतका अनुसार प्रस्तावित नियमावलीमा ब्रोकर हरुको गाभ्ने / गाभिने कार्य गर्न सकिने,संरचना बदल्ने, कार्य क्षमता बढाउने लगायतका बिषय समेटिएका छन् । त्यस्तै बाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिएमा ति कम्पनीसंग पनि हालका ब्रोकर मर्जमा जान सक्ने प्रस्ताव गरिएको छ । 

हाल नेपालमा ५० ब्रोकरहरु रहेका छन् । कहिले आरडब्लुएसको रुपमा उपत्यका बाहिर पनि शाखा खोलेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved