एनआईसी एशिया ग्रोथ फण्डले गर्यो प्रतिफल घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2019 | 10:17:27 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया ग्रोथ फण्डले प्रतिफल घोषणा गरेको छ। फण्डले २०७५/७६ को मुनाफाबाट कर सहित १० प्रतिशत नगद दिने घोषणा गरेको हो । योजना ब्यबस्थापक एनआईसी एसिया क्यापिटलको संचालक समितिको बैठकले प्रतिफल घोषणा गरेको हो  । 

एनआईसी एशिया म्युचल फण्ड अन्तर्गत संचालित यस फण्डले कर सहित १० प्रतिशतले हुन् आउने ८ करोड ३५ लाख २० हजार रुपैयाँ वितरण गर्ने भएको हो 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved