रसुवागढी र सान्जेनको शेयर सोमबार सुचिकृत हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2019 | 03:30:43 PM मा प्रकाशित

laxmi  sunrise bank

रसुवागढी हाइड्रोपावर लिमिटेड तथा सान्जेन जलविद्युत कम्पनी लिमिटेडको शेयर सोमबार सूचीकरण हुने भएको छ। नेप्सेले दुवै कम्पनीको शेयर सोमबार सूचीकरण हुने जनाएको हो ।

शेयर सूचीकरण भएपछि मंगलबारदेखि कम्पनीको कारोबार सुरु हुनेछ । रसुवागढी हाइड्रोको शेयर खातामा आई सकेको छ भने सान्जेंको आउने क्रम मै हो ।

यी दुवै कम्पनी चिलिमे हाइड्रोपावर कम्पनीक सहायक कम्पनी हुन् । दुवै कम्पनीले एक साथ जनताको जलविद्युत कार्यक्रम अन्तर्गत सर्वसाधारणलाई शेयर निष्काशन गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved