एभरेष्ट इन्स्योरेन्सले साउन २९ देखि ५ लाख कित्ता बढी शेयर लिलाम गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2019 | 06:58:52 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट इन्स्योरेन्स Everest Insurance Company Limited ले ५ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ  । कम्पनीले हकप्रदमा अवितरित  ५ लाख  २९ हजार ८ सय १९ कित्ता शेयर लिलाममा गर्ने भएको हो । जस मध्ये १ लाख ४६ हजार ५ सय ७५ कित्ता संस्थापक तर्फको र बाँकि ३ लाख ८३ हजार २ सय ५ कित्ता शेयर सर्वसाधारण तर्फको रहेको छ  ।

कम्पनीले साउन २९ देखि भदौ ८ गतेसम्म यी शेयर लिलाम गर्ने भएको हो । शेयर लिलाम प्रक्रियाको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

 कम्पनीले जेठ १४ गतेदेखि १:३ को अनुपातमा ३ सय प्रतिशत हकप्रद निष्काशन गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved