बिजपाटी सम्बाददाता     Aug 13, 2019 | 03:13:39 PM



नेपाल स्टक एक्चेन्ज नेप्सेमा मंगलबार १३ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । मंगलबार सूर्या लाइफ इन्स्योरेन्स Surya Life Insurance Company Limited  को १३ लाख ५८ हजार २ सय ८० कित्ता बोनस शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7