नेप्से कै १७ लाख कित्ता शेयर लिलाममा, आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2019 | 06:19:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले लिलाममा राखेको नेपाल स्टक एक्चेन्ज नेप्सेको शेयरमा आवेदन दिने आज भदौ २ गते अन्तिम दिन रहेको छ  । बैंकले आफ्नो नाममा रहेको नेप्सेको १७ लाख २९ हजार ९ सय ८९ दशमलव ५० कित्ता शेयर  असार ३१ गतेदेखि लिलाममा अरखेको हो 

यसमा बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सुचिकृत संगठित संस्थाहरुले मात्र आवेदन दिन सक्ने छन् । 

शेयर खरिदको लागि आवेदन गर्दा नेप्सेको कुल शेयर पुंजीको कम्तिमा ५ प्रतिशत र बढीमा १० प्रतिशतसम्म हुनु पर्ने छ । राष्ट्र बैंकले प्रति कित्ता शेयरको न्यूनतंम मूल्य १ हजार ३२ रुपैयाँ तोकेको छ 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved