लाभांश वितरणको लागि एनआईसी एशिया ग्रोथ फण्डको बुक क्लोज तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2019 | 09:01:29 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया ग्रोथ फण्डले लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ ।  योजना ब्यबस्थापक एनआईसी एशिया क्यापिटलले लाभांश वितरणको लागि भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस हिसाबमा भदौ १२ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन् 

फण्डले २०७५/७६ को मुनाफाबाट कर सहित १० प्रतिशत नगद दिने घोषणा गरेको छ ।   फण्डले कर सहित १० प्रतिशतले हुन् आउने ८ करोड ३५ लाख २० हजार रुपैयाँ वितरण गर्ने भएको हो 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved