३ महिना अगाडी आईपिओ निकालेको गणपति माइक्रोफाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 08:40:46 AM मा प्रकाशित

laxmi  sunrise bank

गणपति माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ सम्मको संचित मुनाफाबाट ७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो 

कम्पनीले ७ प्रतिशतले हुन आउने ७२ लाख ४५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन् आउने ३ लाख ८१ हजार ३ सय १५ रुपैयाँ ७९ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । कम्पनीले ३ महिना अगाडी मात्र आईपिओ निष्काशन गरेको थियो 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved