२९ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2019 | 08:01:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा २९ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ ।  शुक्रबार गुराँस लाइफ Gurans Life Insurance Company Limited  को २९ लाख ७० हजार कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।  

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।  

कम्पनीले चैत २८ देखि २:१ को अनुपातमा ५० प्रतिशतको दरले २९ लाख ७० हजार कित्ता हकप्रद निष्काशन गरेको थियो । उक्त हकप्रदपछि कम्पनीको पुंजी  ९३ करोड ८५ लाख पुगेको छ।  इन्स्योरेन्सले शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेकोछ ।  शतप्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पुंजी १ अर्ब ८७ करोड पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved