स्वरोजगार लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2019 | 09:22:37 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वरोजगार लघुवित्त Swarojgar Laghubitta Bittiya Sanstha Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ संचित मुनाफा तथा अन्य जगेडा तथा कोष (प्रिमियम) समेत बाट दिने लाभंश घोषणा गरेको हो 

जस अनुसार कम्पनीले २६.७५२० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.४०८० प्रतिशत नगद लाभांश गरी कुल २८.१६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ  । हाल कम्पनीको चुक्तापुंजी २६ करोड ९५ लाख रहेको छ  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved