सुर्या लाइफको हकप्रद बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2019 | 09:30:44 AM मा प्रकाशित

laxmi  sunrise bank

सुर्या लाइफ इन्स्योरेन्स Surya Life Insurance Company Limited ले आज भदौ ८ गते देखि हकप्रद निष्काशन बिक्रि खुला भएको छ । कम्पनीले १०ः७ को अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता कप्रद शेयर खुला गरेको हो । 

कम्पनीले हकप्रदको निष्काशनको लागि साउन २९ गते १ दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार साउन २८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्।

कम्पनीले हकप्रद निष्कासनको लागि  विक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापीटलाई नियुक्त गरेकोछ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई यहि साउन १६ गते स्वीकृति प्रदान गरेको थियो । 

कम्पनीले बीमा समितिले तोकेको २ अर्ब पुँजी पुर्याउन हकप्रद निष्कासन गर्न लागको हो ।  हाल १ अर्ब २६ करोड ७७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद विक्रि पश्चात २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी पुग्नेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved