हकप्रद निष्काशनको लागि सिर्जना फाइनान्सको बुक क्लोज मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 06:29:12 AM मा प्रकाशित

laxmi  sunrise bank

सिर्जना फाइनान्स Srijana Finance Limited  ले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि भदौ २० गते बुक क्लोज निर्णय गरेको हो । भदौ १९ गतेसम्म कायम शेयरधनीले हकप्रदमा आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन २० गते शेयर निष्काशनको लागि अनुमति दिएको हो । 

अब कम्पनीले १०:६ को अनुपातमा चुक्ता पूँजीको ६० प्रतिशतले हुन् आउने  २४ लाख ४ हजार ८० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । हकप्रद निष्काशनको लागि फाइनान्सले सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।  

हाल फाइनान्सको चुक्ता पूँजी ४६ करोड ८ लाख १५ हजार  हजार रुपैयाँ रहेकोमा हकप्रद बिक्री पश्चात ७३ करोड माथि चुक्ता पूँजी पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved