बिजपाटी सम्बाददाता     Aug 26, 2019 | 05:40:13 PM



नेपाल स्टक एक्चेन्ज नेप्सेमा सोमबार ४९ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ  । आज प्रिमियर इन्स्योरेन्स Premier Insurance Company Limited   को ४९ लाख ५ हजार ६ सय कित्ता बोनस शेयर सुचिकृत भएको हो  ।

कम्पनीले ८४ प्रतिशत बोनस वितरण गरेको थियो  ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7