इन्स्योरेन्सको ४९ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 05:40:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा सोमबार ४९ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ  । आज प्रिमियर इन्स्योरेन्स Premier Insurance Company Limited   को ४९ लाख ५ हजार ६ सय कित्ता बोनस शेयर सुचिकृत भएको हो  ।

कम्पनीले ८४ प्रतिशत बोनस वितरण गरेको थियो  ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved