लाभांश वितरणको लागि सानिमा इक्विटी फण्डको बुक क्लोज तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 11:57:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा इक्विटी फण्डले लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ  ।  सानिमा म्युचल फण्ड अन्तर्गत संचालित यस म्युचल फण्डले लाभांश बितरणको लागि भदौ २० गते शुक्रबार बुक क्लोज गर्ने निर्णय गरेको हो  । भदौ १९ गतेसम्म कायम शेयरधनीले लाभांश पाउन सक्ने छन्  

फण्डले इकाईधनीहरुलाई आर्थिक बर्ष ७५/७६ को लागि कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।  यस फण्डको कोष ब्यबस्थापक सानिमा क्यापिटल रहेको छ भने सानिमा बैंक प्रबर्दक रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved