२ लघुवित्तको ३४ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2019 | 09:49:04 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३४ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । नेप्सेमा बिहिबार २ लघुवित्तको गरी कुल ३४ लाख १८ हजार ८ सय दशमलव ४१ कित्ता शेयर सुचिकृत भएको हो ।

आज  ग्रामिण विकास लघुवित्तको ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर र नागवेली लघुवित्तको १ लाख ४३ हजार ८ सय दशमलव ४१ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved