भार्गव विकास बैंकको २ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 11:47:20 AM मा प्रकाशित

laxmi  sunrise bank

भार्गव विकास बैंक Bhargav Bikash Bank Limited  को २ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत भएको छ । बैंकको २ लाख २५ हजार ७ सय २० कित्ता शेयर साधारणमा परिणत भएको हो ।

यस संगै बैंकमा संस्थापक र साधारण शेयरधनीको शेयर अनुपात ५१:४९ कायम भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved