एनएलजी इन्स्योरेन्सले डाक्यो साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 01:40:34 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएलजी इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज ८ गते बुधबारको लागि सभा आह्वान गरेको हो । कुनै पनि लाभांश घोषणा नगरेको कम्पनीले साधारणसभामा सामान्य प्रस्ताव मात्र पारित हुने भएको छ । 

सभामा बार्षिक प्रतिवेदन, वित्तीय  प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव छन् ।  साधारणसभा प्रयोजनको लागि कम्पनीले भदौ २५ गते बुक क्लोज गने निर्णय गरेकोले भदौ२४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् । 

यस्ता छन सभामा पेश हुने प्रस्ताव : 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved