वोमी माइक्रोफाइनान्समा गाभिन नागरिकले डाक्यो विशेष साधारणसभा, स्वाप कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2019 | 08:02:37 AM मा प्रकाशित

laxmi  sunrise bank

वोमी माइक्रोफाइनान्स Womi Microfinance Bittiya Sanstha Limited मा गाभिने निर्णय पारित गर्न नागरिक लघुवित्तले विशेष साधारण सभा आह्वान गरेको छ  ।  कम्पनीले असोज २ गते काठमाडौँको बत्तीसपुतली स्थित अनुपम ब्यांक्वेटमा हुने गरी सभा आह्वान गरेको हो  । 

सभामा यी दुई संस्थाबीच गाभ्ने र गाभिने बिषयसंग सम्बन्धित ७ वटा विशेष प्रस्ताव पेश हुने छन् । वोमी स्रोतले दिएको जानकारी अनुसार नागरिकलाई १००:७२ को स्वाप रेसियोमा गाभ्न लागिएको हो  । अर्थात् नागरिकको १०० कित्ता शेयर हुनेले ओमीको ७२ कित्ता शेयर पाउने छन्  । 

वोमीले पनि मर्जर प्रस्ताव पारित गर्न सोहि दिन नै विशेष साधारणसभा आह्वान गरेको छ ।

यस्ता छन् नागरिकको विशेष साधारणसभामा पेश हुने प्रस्ताव हरु :  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved