हाथवेलाई गाभेपछि १८ गतेदेखि ग्लोबल आईएमई बैंकको एकीकृत कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2019 | 08:23:09 AM मा प्रकाशित

laxmi  sunrise bank

हाथवे फाईनान्सलाई गाभेपछि ग्लोबल आईएमई बैंकले भदौ १८ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । दुवै कम्पनीले नेपाल राष्ट बैंकबाट भदौ ५ गते र कम्पनी रजिस्ट्रार कार्यालयबाट भदौ १५ गते मर्जरको लागि अन्तिम स्वीकृत पाएको थियो  

 बैंकले फाइनान्सलाई १००:४२ को स्वापमा गाभेको हो  । अर्थात् फाइनान्स कम्पनीको १०० कित्ता शेयर हुनेले बैंकको ४२ कित्ता शेयर प्रपाउने छन् । 

ग्लोबल आईएमई बैंक र जनता बैंकबीच पनि मर्जर सम्झौता भईसकेको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved