बैंक अफ काठमाण्डुले १७ प्रतिशत लाभांश दिने, बोनस कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2019 | 09:02:56 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डुले  लाभांश घोषणा गरेको छ।  । बैंकको भदौ १५ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई कुल १७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । 

बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर गरि कुल १७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved