१६ कम्पनीका पौने ३ लाख कित्ता शेयर लिलाममा (सुचिसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2019 | 11:04:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ क्यापिटलले आफ्नो नाममा रहेको ३ लाख कित्ता बढी शेयर र ऋणपत्र लिलाम गर्ने भएको छ  । क्यापिटलले आफुले संचालन गरेको सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम स्वामित्वमा रहेको शेयर शेयर तथा ऋणपत्र लिलाम गर्ने भएको हो  ।

सिद्धार्थ म्युचल फण्ड अन्तर्गत रहेको उक्त स्किम गत साउन ६ गते परिपक्व भएको थियो  । योजना परिपक्व भएसंगै खारेजी गर्नु पर्ने भएकोले उक्त स्किम अन्तर्गतका शेयर र ऋणपत्र लिलाम हुने भएको हो  ।

क्यापिटलले विभिन्न १६ कम्पनीको  २ लाख ७६ लाख १४ कित्ता शेयर र ३ बैंकको २६ हजार इकैई ऋणपत्र लिलाम गर्ने भएको हो  । क्यापिटलले भदौ २२ गतेसम्म लिलाममा आवेदन दिन आग्रह गरेको छ  । लिलामीको लागि फारम सिद्धार्थ क्यापिटलबाट प्राप्त हुने छ  ।

यी हुन् लिलाममा आएका शेयर : 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved