एनआईसी एशिया क्यापिटलले डाक्यो साधारणसभा, यस्ता छन् लाभांश वितरण सहितका ६ एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2019 | 06:46:09 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज ८ गते बिहान ९ बजे क्यापिटलको रजिस्टर्ड कार्यालय थापाथलीमा सभा आह्वान गरेको हो 

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन पेश गर्न , वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुदै छन् । त्यस्तै सभाले ११  प्रतिशतले हुन् आउने २ करोड २० लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने छ 

सभामा २ वटा विशेष प्रस्ताव पनि पेश हुदै छन । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved