सानिमा बैकको लाभांश घोषणा, कति दिंदैछ बोनस सेयर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2019 | 08:56:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई २१.०५२६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। जस मध्ये १० प्रतिशत बोनस शेयर र बाँकि ११.०५२६ प्रतिशत नगद लाभांश रहेको छ ।  

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृतगरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल बैंकको चुक्ता पुंजी ८ अर्ब १२ लाख रहेको छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved