चौतारी लघुवित्तको लाभांश घोषणा, बोनसमा भन्दा नगदमा जोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2019 | 10:33:56 AM मा प्रकाशित

laxmi  sunrise bank

चौतारी लघुवित्तले लाभांश घोषणा गरेको छ  । कम्पनीको शुक्रबार बिहान बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ सम्मको संचित मुनाफाबाट लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  ।

कम्पनीले ७ प्रतिशत बोनस शेयर र १०.८९ प्रतिशत नगद लाभांश गरी कुल १७.८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो  ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ  ।

कम्पनीले आरम्भ माइक्रोफाइनान्ससँग मर्जरको सम्झौता गरेको छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved