ग्लोबल आईएमई लघुवित्तको हकप्रद भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2019 | 06:15:36 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई लघुवित्त Global IME Laghubitta Bittiya Sanstha Limited को हकप्रद भर्ने आज  भदौ २३ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन २१ गतेदेखि  १:१ को अनुपातमा शत प्रतिशतको दरले ११ करोड ४ लाख ५७ हजार ५ सय बराबरको ११ लाख ४ हजार ५७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । 

कम्पनीले हकप्रद निष्काशनको लागि साउन १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा असार ३१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  कम्पनीको शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटल  बिक्रि प्रबन्धक रहेको छ 

हाल कम्पनीको चुक्ता पुंजी ११ करोड ४ लाख रहेकोमा शतप्रतिशत हकप्रद पश्चात कम्पनीको  पुंजी २२ करोड ८ लाख पुग्ने छ  





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved