महुली लघुवित्त मर्जमा जाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2019 | 08:54:48 AM मा प्रकाशित

laxmi  sunrise bank

महुली लघुवित्त Mahuli Samudayak Laghubitta Bittiya Sanstha Limited मर्जमा जाने भएको छ  । लघुवित्तको भनौ २० गते शुक्रबार बसेको संचालक समितिको बैठकले मर्जरको लागि आवश्यक छलफल गर्न उप समिति गठन गरेको हो  । 

बैठकले अन्य बित्तिय संस्था प्राप्ति गर्ने, गाभ्ने वा गाभिने सम्बन्धमा अन्य संस्थासंग छलफल गर्न मर्जर उप समिति गठन गरेको हो  । समितिले प्रतिवेदन बुझाउनको लागि ३ महिनाको समय पाएको छ  । 

मर्जर उपसमितिको संयोजकमा संचालक भानुभक्त निरौला छन भने संचालक केशव अधिकारी र प्रबन्धक संचालक रोशन कुमार मण्डल सदस्य छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved