एभरेष्ट बैंकको यी शेयरको कारोबार २९ दिन बन्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2019 | 06:39:39 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited को अग्राधिकार शेयरको कारोबार २९ दिन बन्द हुने भएको छ ।  बैंकको हरेक ३-३ वर्षामा २० प्रतिशत शेयर साधारण शेयरमा परिणत हुने भएकोले उक्त अग्राधिकार शेयरको कारोबार २९ दिन बन्द हुने भएको हो  ।

कम्पनीले असोज २ गतेदेखि असोज ३० गतेसम्म कारोबार बन्द हुने जनाएको हो  । बैंकको शेयर चौथो पटक परिणत हुन् लागेको हो  ।

 ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved