प्राइम र कन्काईको एकिकृत कारोबार भदौ २९ बाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2019 | 06:48:53 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंक Prime Commercial Bank Limited र कन्काई विकास बैंक Kankai Bikas Bank Limited को एकिकृत कारोबार भदौ २९ गतेबाट सुरु हुने भएको छ । प्राइमले कन्काईलाई गाभ्नेपछि एकिकृत कारोबार सुरु हुन् लागेको हो । 

कन्काई विकास बैंकको १०० कित्ता शेयर हुनेले प्राइम बैंकको ७१.५ कित्ता शेयर पाउने गरी मर्जर प्रक्रिया सकिएको हो । साउन २२ गते दुवै बैंकले विशेष साधारणसभाबाट मर्जर प्रस्ताव पारित गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved