२ वटा कम्पनीलाई नेप्सेले गरायो सचेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2019 | 06:31:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले २ वटा कम्पनीलाई गल्ति नदोहोर्याउन सचेत गराएको छ  । नेप्सेले एनसीसी बैंक र प्राइम लाइफ इन्स्योरेन्सलाई अब आइन्दा गल्ति नदोहोर्याउन सचेत गराएको हो  । 

नेप्सेले दुवै कम्पनीलाई शेयर मूल्यलाई प्रभाव पार्ने सूचना तथा जानकारी नेप्सेले तोकेकै फर्म्याटमा किन नपठाएको भनी स्पष्टीकरण सोधेको थियो  ।  नेप्सेले  अब उप्रान्त त्यस्तो गल्ति नदोहोर्याउन  र कानुनका ब्य्बत्षाहरु पूर्ण रुपमा पालन गर्नलाई सचेत गराएको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved