८२ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 03:48:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार एभरेष्ट इन्स्योरेन्स Everest Insurance Company Limited को ८२ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ। आइतबार कम्पनीको ८२ लाख १९ हजार ४ सय ७५ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

 कम्पनीले जेठ १४ गतेदेखि १:३ को अनुपातमा ३ सय प्रतिशत हकप्रद निष्काशन गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved