बजार घटेपछि बोर्डले नेप्से र सिडीएससँग माग्यो १३ विषयको अपडेट

७ दिन भित्र बुझाउन निर्देशन
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 06:40:55 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल धितोपत्र बोर्डले सक्रियता देखाएको छ । बोर्डले आइतबार नेप्से र सिडीएससीलाई निर्देशन जारी गर्दै ५८ बुँदे कार्यन्वयनको समबन्धमा पछिल्लो अपडेट माग गरेको छ । बोर्डले नेप्से संग ८ र सिडीएससंग ५ विषयको अपडेट माग गरेको हो । 

मुद्रा र पूँजी बजारको समस्या पहिचान गरी समाधानको उपाय दिन गठिन समिति दिएकोले ५८ बुँदे सुझाव मध्ये कार्यन्वयन हुन् बाँकि रहेका विषयमा बोर्डले चासो देखाएको हो  । बोर्डले ७ दिनभित्र यी जानकारी पठाउन निर्देशन दिएको छ  । बोर्डको सुपरिवेक्षण तथा अनुसन्धान बिभागले यी जानकारी माग गरेको हो  । 

यस्ता छन् नेप्सेसंग माग गरिएका ८ विवरण : 



यस्ता छन् सिडीएससंग माग गरिएका ५ विवरण : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved