बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Sep 19, 2019 | 04:54:12 PM



नेपाल धितोपत्र बोर्डमा अपि पावर कम्पनीको बोनस शेयर दर्ता भएको छ । आज बिहिबार बोर्डमा कम्पनीको ५ लाख ६७ हजार कित्ता बोनस शेयर दर्ता भएको हो ।

कम्पनीले १५औ बाषिक साधारण सभाले अर्थिक बर्ष २०७४÷७५ को मुनाफाबाट  ५ प्रतिशत वोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।सोहि अनुसारको शेयर आज दर्ता भएको हो ।

अब यी शेयर नेप्सेमा शुचिकरण भएपछि लगानीकर्ताको खातामा जाने छ ।  खातामा पुगेपछि लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन्  । कम्पनीको शेयर रजिष्टार भिबोर क्यापिटल रहेको छ  ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7