बिजपाटी सम्बाददाता     Sep 20, 2019 | 04:03:59 PM


tansen

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रिलायन्स फाइनान्स Reliance Finance Limited  को शेयर सुचिकृत भएको छ । नेप्सेमा बिहिबार कम्पनीको ८ लाख ९१ हजार ८ सय ७४ दशमलव ३५ कित्ता शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

हाल कम्पनीको चुक्ता पुंजी ८३ करोड २४ लाख रहेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका