३७ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2019 | 02:41:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार ३७ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । नेप्सेमा आइतबार लुम्बिनी विकास बैंक Lumbini Bikas Bank Limited को ३७ लाख ७१ हजार ९ सय ७२ दशमलव ३६ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved