ग्लोबल आईएमई लघुवित्तले शेयर लिलाम गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2019 | 06:09:20 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई लघुवित्त Global IME Laghubitta Bittiya Sanstha Limited ले ५० हजार कित्ता बढी शेयर लिलाम गर्ने भएको छ   कम्पनीले हकप्रदमा अवितरित ५६ हजार ५ सय ६१ कित्ता शेयर लिलाम गर्ने भएको हो   

कम्पनीले साउन २१ देखि  भदौ २३ गते सम्म  १:१ को अनुपातमा शत प्रतिशतको दरले ११ करोड ४ लाख ५७ हजार ५ सय बराबरको ११ लाख ४ हजार ५७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । जस मध्ये १० लाख ४८ हजार १४ कित्ता शेयरको लागि मात्र आवेदन परेको बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ   कम्पनीले बाँकि रहेको शेयर लिलाम गर्ने भएको हो   

हाल कम्पनीको चुक्ता पुंजी ११ करोड ४ लाख रहेकोमा शतप्रतिशत हकप्रद पश्चात कम्पनीको  पुंजी २२ करोड ८ लाख पुग्ने छ  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved