फर्स्ट माइक्रोफाइनान्सको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 08:30:57 AM मा प्रकाशित

laxmi  sunrise bank

फस्ट माइक्रोफइनान्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज २८ गते मंगलबार आम्रपाली ब्यांक्वेट भाटभटेनी,आ सभा आह्वान गरेको हो । 

सभामा लाबहंश लगायतका आधा दर्जन प्रस्तावहरु पेश हुने छन् ।कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट लगानीकर्तालाई १७ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद गरि १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १४ देखि १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज १२ गते सम्मकायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश पाउन सक्ने छन् ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved