५९ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 07:14:15 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ५९ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ ।  २ वटा निर्जीवन बिमा कम्पनीको गरि कुल ५९ लाख ७० हजार १ सय २६ दशमलव ५ कित्ता शेयर सुचिकृत भएको हो 

बुधबार सगरमाथा इन्स्योरेन्सको ४६ लाख २९ हजार ३ सय १० कित्ता र सिद्धार्थ इन्स्योरेन्सको १३ लाख ४० हजार ८ सय १६ दशमलव ५० कित्ता बोनस शेयर सुचिकृत भएको हो । बुधबार नै सिद्धार्थ म्युचल फण्ड अन्तर्गतको सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ को १२ करोड इकाई सुचिकृत भएको छ । 

शेयर सुचिकृत भएसंगै डिकम्याट खातामा आएसंगै लगानीकर्ताले यी शेयर बिक्रि गर्न सक्ने छन्  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved