बिजपाटी सम्बाददाता     Sep 27, 2019 | 10:02:39 AM


sunrisebank ruslan

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सुचिकृत कम्पनीहरुको विभिन्न विवरणहरु माग गरेको छ । नेप्सेले कम्पनीको बर्गिकरणको लागि विवरण माग गरेको हो । नेप्सेले असोज मसान्तसम्म यी विवरण उपलब्ध गराउन अनुरोध गरेको छ 

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम कम्पनीहरुको  'ए', 'वि', 'जि' र 'जेड' वर्गमा वर्गिकरण गर्ने गरेको छ। 

यस्तो छ कम्पनीले पठाउने पर्ने विवरणको ढाँचा :



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7