लगानीकर्तालाई ऋण दिने ब्यबस्था मिलाउन नेप्सेको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2019 | 11:11:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले तत्काल मार्जिन कारोबार सुविधा सञ्चालन गर्न ब्रोकरहरुलाई निर्देशन दिएको छ। मार्जिन कारोबारको लागि अनुमति पाएका ब्रोकरहरुलाई नेप्सेले तत्काल सेवा दिन निर्देशन दिएको हो 

मार्जिन कारोबार सुविधा सञ्चालनको लागि  सम्पूर्ण पूर्वाधार तथा सञ्चालन व्यवस्था तयार भएको छ । सबै तयारी भईसकेकोले नेप्सेले यथाशिघ्र सेवा सुरु गर्न निर्देशन दिएको हो  

एक साता अगाडी नेपाल धितोपत्र बोर्डले  लगानीकर्ताले ब्रोकरबाट ऋण लिन सक्ने ब्यबस्था मिलाई त्यसको जानकारी बोर्डमा गराउन निर्देशन दिएको थियो  हाल २१ वटा ब्रोकरहरुले  मार्जिन कारोबार सुविधा सञ्चालन गर्न अनुमति पाईसकेका छन् 

नेप्सेले मार्जिन कारोबारको लागि योग्य कम्पनीहरुको सुची समेत सार्वजनिक गरिसकेको छ 




यो पनि : 

यी ३३ कम्पनीको शेयर किन्न ब्रोकरबाटै ऋण पाइने

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved