बिजपाटी सम्बाददाता     Sep 30, 2019 | 09:24:58 AM


sunrisebank ruslan

नेपाल एसबिआई बैंकले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। बैंकको असोज १२ मा बसेको ४४१ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाई र बिगत बर्षहरुमा आर्जित मुनाफाबाट १६।८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको नेप्से मार्फत जनाइएको छ। 

बैंकले प्रस्ताव गरेको लाभांशमा ६ प्रतिशत बोनस सेयर तथा कर प्रयोजन सहित १०।८४ प्रतिशत नगद छ। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको  २६ औं बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीमा लाभांश वितरण हुनेछ।  


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7