नेपाल एसबिआईको लाभांश घोषणा, बोनस कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 09:24:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंकले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। बैंकको असोज १२ मा बसेको ४४१ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाई र बिगत बर्षहरुमा आर्जित मुनाफाबाट १६।८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको नेप्से मार्फत जनाइएको छ। 

बैंकले प्रस्ताव गरेको लाभांशमा ६ प्रतिशत बोनस सेयर तथा कर प्रयोजन सहित १०।८४ प्रतिशत नगद छ। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको  २६ औं बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीमा लाभांश वितरण हुनेछ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved