ओरिएन्टल होटलको लाभाशं प्रस्ताव, कहिलेसम्म कायम शेयरधनीले पाउने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2019 | 12:56:08 PM मा प्रकाशित

laxmi  sunrise bank

ओरिएन्टल होटलले गत आर्थिक वर्षको मुनाफाबाट लाभाशं घोषण गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट कुल १५.७९ प्रतिशत लाभाशं प्रस्ताव गरेको छ ।

कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १०.७९ प्रतिशत नगद लाभाशं गरी जम्मा १५.७९ प्रतिशत लाभाशं प्रस्ताव गरेको हो । 

शेयरधनीले नगद लाभाशंबाट नै कर बुझाउनुपर्ने कम्पनीले जनाएको छ । कार्तिक ७ गतेको साधारणसभाले पारित गरेपछ लगानीकर्ताले उक्त लाभाशं प्राप्त गर्नेछन । असोज २७ गतेसम्म कायम सेयरधनीले मात्रै लाभाशं पाउने कम्पनीले जनाएको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved