बैंक अफ काठमाण्डुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2019 | 06:25:56 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डु Bank of Kathmandu Limited को लाभांश सुरक्षित गर्ने आज असोज १५ गते अन्तिम दिन रहेको छ । बैंकले असोज ३० गते बिहिबार गैरीधारा स्थित एलिस रिसेप्सनमा साधारण सभा आह्वान गरेको हो । 

बैंकले साधारणसभा प्रयोजनको लागि असोज १६ गतेदेखि ३० गते सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  । असोज १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभंश पाउन सक्ने छन्  ।

बैंकको भदौ १५ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई कुल १७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।  बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर गरि कुल १७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

यस्ता छन् बैंकले साधारणसभामा पेश गर्ने ८ प्रस्ताव : 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved