वाणिज्य बैंकको १ करोड कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2019 | 04:41:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा  बुधबार १ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । आज नेप्सेमा २ वटा बाणिज्य बैंकको गरि कुल १ करोड ४१ लाख १३ हजार २ सय ७८ दशमलव १९ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

जस अनुसार प्राइम कमर्शियल Prime Commercial Bank Limited बैंकको १ करोड २८ लाख ५३ हजार २ सय ७८ दशमलव १९ कित्ता र ग्लोबल आईएमई Global IME Bank Limited  बैंकको १२ लाख ६० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved