सनराइज बैंकको साधारणसभा आज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2019 | 06:08:57 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले साधारणसभा आह्वान गरेको छ । बैंकले कार्तिक १५ गते नक्साल स्थिति नक्साल ब्यांक्वेटमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विभिन्न १० प्रस्ताव पेश हुने भएका छन् । बैंकको संचालक समितिको बैठकले लगानीकर्तालाई  २०७६ असार मसान्तसम्मको मुनाफाबाट  १० प्रतिशत बोनस शेयर र ५.८ प्रतिशत नगद लाभंश गरि कुल १५.८ प्रतिशत लाभंश वितरण गर्ने प्रस्ताव गरेको  । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ  । हाल बैंकको चुक्ता पुंजी ८ अर्ब १५ करोड रहेको छ  ।

बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज ३० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश पाउने सक्ने छन् ।

यस्ता छन् बैंकले सभामा पेश गर्ने प्रस्ताव हरु : 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved