एनआईबिएलको खुलामुखी म्युचल फण्डको इकाई बिक्रि गर्न तोकिए १६ केन्द्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2019 | 06:32:27 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटलले निष्काशन गरेको नेपाल कै पहिलो खुलामुखी सामुहिक लगानी कोषको इकाई हरु खरिद बिक्रि गर्न स्थान तोकिएका छन् ।  क्यापिटलले इकाई खरिद बिक्रिको लागि सात वटै प्रदेशमा गरि कुल १६ स्थान तोकेको हो ।

 यी केन्द्र मार्फत शुक्रबार र सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान ११ बजे देखि ३ बजेसम्म इकाई खरिद बिक्रि गर्न सकिने क्यापिटलले जनाएको छ । इकाई खरिद गर्दा कुनै पनि शुल्क नलाग्ने समेत क्यापिटलले स्पष्ट पारेको छ ।

क्यापिटलले गत जेठ १९ देखि असार १६ गतेसम यस योजना अन्तर्गत २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याएको थियो । एनआईबिएल एस क्यापिटलले एनआईबिएल सहभागिता फण्डको नामबाट पहिलो पटक खुलामुखी योजना ल्याएको हो ।

यी हुन् केन्द्र : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved