नेप्सेमा ६८ हजार कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2019 | 08:22:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहिबार ६८ हजार कित्ता बढी शेयर सुचिकृत भएको छ । बुधबार नेप्सेमा मिथिला लघुवित्त Mithila Laghubitta Bittiya Sanstha Limited को ६८ हजार ९ सय ४६ दशमलव ९५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved