बिजपाटी सम्बाददाता     Oct 17, 2019 | 08:22:16 PM



sunrisebank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहिबार ६८ हजार कित्ता बढी शेयर सुचिकृत भएको छ । बुधबार नेप्सेमा मिथिला लघुवित्त Mithila Laghubitta Bittiya Sanstha Limited को ६८ हजार ९ सय ४६ दशमलव ९५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7