टेलिकम र चिलिमेसहित ८२ कम्पनीको शेयर कारोबार रोक्का (सूचिसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2019 | 05:16:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ८२ कम्पनीको शेयर कारोबार रोक्का भएको छ । नेप्सेले बार्षिक सूचीकरण शुल्क नबुझाएकोले ती कम्पनीको शेयर कारोबार रोक्का गरेको हो ।

शुल्क नतिरेसम्म यी कम्पनिको कारोबार नहुने नेप्सेले स्पष्ट पारेको छ । शुल्क नतिर्नेमा टेलिकम , चिलिमे लगायतका कम्पनी पनि छन् ।

हेर्नुस कारोबार रोक्का भएका कम्पनीको सुची : 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved