इन्फीनीटी लघुवित्तको लाभांश संशोधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2019 | 11:04:39 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्फीनीटी लघुवित्तको लाभांश संशोधन भएको छ । कम्पनीले यस अघि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर राष्ट्र बैंकको निर्देशन भन्दै अब कम्पनीले १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ 

कम्पनीको उक्त प्रस्ताव राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी २० करोड ७४ लाख रहेको छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved