नबिल बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2019 | 03:55:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited  लाभांश घोषणा गरेको छ । बैंकको आज आइतबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

 जस अनुसार बैंकले कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । बैंकले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद गरि कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  ।  उक्त लाभांश  नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved