महालक्ष्मी बैंक र मेरो माइक्रोफाइनान्सको मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2019 | 10:50:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुधबार २ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बुधबार महालक्ष्मी विकास बैंक र मेरो माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन भएको हो 

महालक्ष्मीको ८ प्रतिशत बोनसमा मुल्युआ समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य १९५.३७ रुपैयाँ तोकिएको छ । त्यस्तै मेरो माइक्रोफाइनान्सको ३० प्रतिशत बोनसमा शेयर मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको मूल्य ४३२.३१ कायम भएको छ । 

दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि आज कार्तिक २० गते बुक बुक क्लोज गरेका हुन् । कार्तिक १९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved